वीरगञ्जमा बजार अनुगमन : तीन होटेललाई कारबाही

यस स्टोरीको अंश: वीरगञ्जमा बजार अनुगमन: उपभोक्ता संरक्षण ऐन उल्लंघन गर्ने तीन होटललाई जरिवाना
prasashan.com · 1 हप्ता अघि

जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू