सरकारका कदमले मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्दैछ : प्रदीप ज्ञवाली

यस स्टोरीको अंश: एमाले नेता ज्ञवालीको टिप्पणी: मुलुक निर्वाचित अधिनायकत्वतर्फ अघि बढ्दैछ
hamrakura.com · 1 हप्ता अघि

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारका गतिविधिले मुलुकलाई निर्वाचित अधिनायकत्वतिर धकेलेको टिप्पणी गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नयाँ सरकार बनेको करिब ५० दिनमै लोकतान्त्रिक मूल्य र स्थापित संस्थाहरूमाथि प्रश्न उठ्ने काम भएको आरोप लगाए । सरकारले संसद्, राष्ट्रपति र संवैधानिक आयोगहरूको अवमूल्यन गरिरहेको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू