कांग्रेसको नीति प्रतिष्ठानमा १२ उपसमिति गठन, ककसले पाए जिम्मेवारी?

यस स्टोरीको अंश: नेपाली कांग्रेसले नीतिगत अध्ययन र अभियानका लागि १२ उपसमिति गठन गर्‍यो
himalpress.com · 1 हप्ता अघि

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न नीतिगत तथा समसामयिक विषयमा अध्ययन, संवाद र अभियान सञ्चालन गर्न १२ वटा उपसमिति गठन गरेको छ । प्रतिष्ठान प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले विभिन्न विषयगत उपसमितिको संयोजक तोकेको हो । उपसमितिहरूले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, सूचना प्रविधि, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, उद्यमशीलता, शिक्षा, बीपी ज्ञान केन्द्र, जातीय विभेदविरुद्ध सचेतना, डिजिटल सचेतना र ग्रिन टेबल जस्ता विषयमा काम गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू