जेठ ३ गते आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

यस स्टोरीको अंश: आइतबारदेखि सुरु भएको अधिकमास (मलमास) बारे ज्योतिषीय व्याख्या
kendrabindu.com · 1 हप्ता अघि

प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु भएको छ र यो आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिनालाई मलमास वा अधिकमास भनिन्छ । यस अवधिमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुने तर महादान, विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेश जस्ता माङ्गलिक कार्य गर्नु नहुने नियम छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू