इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु
▸ यस स्टोरीको अंश: यस वर्षको मनसुनमा २ लाख २६ हजारभन्दा बढी प्रभावित हुने अनुमान, कार्ययोजना स्वीकृतकपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको मृत्यु भएको छ। उपचारका क्रममा बुटवलस्थित अस्पतालमा उनको मृत्यु भएको हो। घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित