प्रादेशिक संरचनामा बीमा प्राधिकरण, ग्रामीण क्षेत्रसम्म बढ्दै बीमाको पहुँच र नियमन
▸ यस स्टोरीको अंश: अर्थमन्त्रीले सरकारको कार्यक्रममा नयाँ कुरा नभेट्नेहरूलाई पुरानै शब्दजालको खोजी गर्ने तर्क गरे
नेपाल बीमा प्राधिकरणले बागमती प्रदेश बाहेकका अन्य छ वटा प्रदेशमा स्थापना गरेका प्रादेशिक कार्यालयहरूले बीमा नियमन र चेतना अभिवृद्धिमा उल्लेख्य प्रगति हासिल गरेका छन् । प्रादेशिक कार्यालयहरूको सक्रियताका कारण देशभर थलगत निरीक्षण, ग्रामीण क्षेत्रमा बीमाको विस्तार तथा बीमितहरूको गुनासो सुनुवाइमा निकै सहजीकरण भएको छ । बीमा कम्पनीहरूको नियमनलाई प्रभावकारी बनाउन प्रादेशिक कार्यालयहरू आफैँले स्थलगत निरीक्षण कार्यलाई तीब्रता दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›