बीमा ऐन, २०७९

बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, जेठ १९ सम्म आवेदन दिने म्याद बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान, जेठ १९ सम्म आवेदन दिने म्याद

सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले सूचना जारी गर्दै योग्य व्यक्तिहरूबाट आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समिति सचिवालयमा आवेदन बुझाउनुपर्नेछ।

4 समाचार · 5 घण्टा अघि
बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो

नेपाल बीमा प्राधिकरणले 'दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन, २०८१' लाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन संशोधन गर्ने भएको छ। यसका लागि प्राधिकरणले सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित र सर्वसाधारणलाई १५ दिनभित्र आफ्ना राय तथा सुझावहरू पेश गर्न आग्रह गरेको छ।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग