सरकारले मापदण्ड विपरितका अस्पतालहरुमाथि कडा कारबाही गर्नुपर्छः सांसद ढकाल
▸ यस स्टोरीको अंश: मापदण्ड नपुगेका अस्पतालमाथि कडा कारबाही र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक दिन सांसद ढकालको माग
प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्डविपरीतका अस्पतालमाथि कडा कारबाही गर्न र स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । उनले संविधानमा उल्लेख गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हक व्यवहारमा लागू नभएको भन्दै स्वास्थ्य सेवा खस्किँदै गएकोमा चिन्ता व्यक्त गरिन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित