प्रथम छायाँनाथ अल्ट्रा रेसमा धीरबहादुर र सुनमाया प्रथम
▸ यस स्टोरीको अंश: धिरबहादुर बुढा र सुनमाया बुढा प्रथम छायानाथ अल्ट्रा रेसमा
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन् । ३३ किलोमिटर दूरीको प्रतियोगितामा ५८ जना धावक सहभागी भएका थिए । प्रतियोगिताले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›