गुण्डुमा आज पनि बस्दैछ एमाले सचिवालय बैठक

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र नेतृत्व हस्तान्तरणबारे छलफल
www.setopati.com · 4 दिन अघि

नेकपा एमालेको सचिवालय बैठक आज पनि अध्यक्ष ओलीको निवास गुण्डुमा बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठकमा सचिवालय सदस्यहरूले पार्टी पुर्नगठन र नेतृत्व हस्तान्तरणबारे धारणा राखिरहेका छन्। नेताहरूले अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू