एमालेले गर्यो थापाकोको नेतृत्वमा पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्न कार्यदल गठन

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल गठन गर्‍यो
www.reportersnepal.com · 2 दिन अघि

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको १० घण्टा लामो बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिएका थिए । बैठकमा पार्टी पुनर्गठनको पक्षमा अधिकांश नेताहरूले धारणा राखेपछि अध्यक्ष ओली पद छाड्नुपर्ने दबाबमा छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू