फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ गतेदेखि
▸ यस स्टोरीको अंश: काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘फिन इलेक्ट्रो–टेक २०२६’ नामक अन्तर्राष्ट्रिय प्रदर्शनी जेठ २२ देखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा हुने भएको छ। यो प्रदर्शनीले विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रका नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी दिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित