पाचौँ सामाजिक उद्यमशीलता सम्मेलन भोलिदेखि

यस स्टोरीको अंश: पाँचौं राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु, सामाजिक विकासमा जोड
nagariknews.nagariknetwork.com · 3 दिन अघि

सामाजिक उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासलाई केन्द्रमा राख्दै ‘पाचौँ राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन–२०२६’ आयोजना हुने भएको छ । यो सम्मेलन जेठ ११ गते सोमबार र १२ गते मंगलबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । ‘उद्देश्यसहितको नाफा: नेपालको सामाजिक उद्यम पारिस्थितिक प्रणालीलाई आकार दिँदै’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू