मनाङमा पदमार्ग हराउँदा पर्यटकलाई सास्ती

यस स्टोरीको अंश: अन्नपूर्ण पदमार्ग सडक विस्तारले संकटमा, पर्यटकलाई सास्ती
gorkhapatraonline.com · 1 हप्ता अघि

विश्वकै चर्चित अन्नपूर्ण चक्रीय पदमार्ग सडक विस्तारसँगै संकटमा परेको छ । परम्परागत पदमार्ग मासिँदै जाँदा पर्यटकले अपेक्षित पदयात्राको अनुभव लिन नपाएको गुनासो बढेको छ भने स्थानीय पर्यटन व्यवसाय पनि प्रभावित बनेको छ । बेँसीसहर–चामे सडक खण्ड निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि सडक स्तरोन्नति पूरा हुन नसक्दा यात्रा कष्टकर बनेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू