सुनको कारोबार मूल्य तोलामा ५ हजार ५ सय घट्यो, चाँदी पनि २१५ रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ हजार ५ सय रुपैयाँ घटेको छ भने चाँदी तोलामा २ सय १५ रुपैयाँ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८५ हजार रुपैयाँ भएको छ भने चाँदीको मूल्य घटेर प्रति तोला ४ हजार ८ सय ६५ रुपैयाँ आइपुगेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित