सुन र चाँदीको मूल्य बढ्यो
नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला पाँच सय रूपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर पाँच हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›