कर्णालीका दुई पालिकामा अझै एनटीसीको फोर-जी सेवा पुगेन

यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरणका योग्यतामा सञ्चार मन्त्रालयले गर्‍यो त्रुटि सच्याउने प्रयास
nepaltvonline.com · 3 दिन अघि

कर्णाली प्रदेशका डोल्पा जिल्लाका डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकामा अझैपनि नेपाल टेलिकमको फोर–जी (एलटीई) सेवाको पहुँच पुग्न सकेको छैन । दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले गर्दा सेवा विस्तारमा ढिलाइ भइरहेको छ । फोर-जी सेवा नहुँदा अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता छ भने स्थानीय सरकारका काम–कारबाहीसमेत प्रभावित भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू