आजबाट टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’, पाइन्छन् यस्ता सुविधाहरू
▸ यस स्टोरीको अंश: टाटा मोटर्सले 'द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प' सुरु गर्यो, आकर्षक सुविधा प्रदानटाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यस क्याम्पमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा पाइनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›