सिप्रदी ट्रेडिङ र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सम्झौता, टाटा गाडीको बीमा दाबी सहज हुने

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब थपियो
hamrakura.com · 2 हप्ता अघि

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ। यस सहकार्यबाट टाटा ग्राहकहरूलाई सवारी दुर्घटना भएमा बीमा दाबी प्रक्रिया सजिलो र छिटो बनाउने लक्ष्य राखिएको छ । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनी सँग पनि नगद रहित बीमा दाबी सम्झौता गरिसकेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू