हालसम्मकै ठुलो बजेट ल्याउने तयारीमा सरकार, कस्तो आउला आगामी आर्थिक बर्षको बजेट ?
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज (जेठ १५ गते) आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहने यो बजेट करिब रु १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको हुने अनुमान छ । राष्ट्रिय योजना आयोगले रु १८ खर्ब ९० अर्बको बजेट बनाउन सुझाएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित