आगामी आर्थिक वर्षको बजेट लेखन कार्य अन्तिम चरणमा पुग्याे

यस स्टोरीको अंश: अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा पुर्‍याएको छ
www.imagekhabar.com · 1 दिन अघि

आगामी आर्थिक वर्षको बजेट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । सरोकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ । संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावमा गरेको वाचापत्र र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो । यहि जेठ १५ गते गणतन्त्र दिवसको दिन स‌घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू