सांसद डाँगीको प्रश्न– संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी ?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
www.dainiknepal.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले नयाँ संसद भवनमा प्रयोग भएको काठको स्रोतबारे प्रश्न उठाएकी छिन् । उनले नेपालमा काठको सम्भावना हुँदाहुँदै वार्षिक अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशी उत्पादन बढाउन स्पष्ट नीतिको आवश्यकतामा जोड दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू