संसदमा आत्मनिर्भरता बहसकैबीच आशिका तामाङको टिप्पणी : “माइक नै ‘मेड इन इन्डिया’ लेखेको देखे”
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले धरानका विकास आयोजना र जनजीविकाका मुद्दा बजेटमा समेट्न माग
प्रतिनिधि सभा सदस्य आशिका तामाङले सभामुख डोलप्रसाद अर्यालसँग आत्मनिर्भरता सम्बन्धी विषय उठाउन खोज्दा संसद्मा प्रयोग भएको माइकमा ‘मेड इन इन्डिया’ लेखिएको देखिएको भन्दै टिप्पणी गरेकी छन् । तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आत्मनिर्भरता र स्वदेशी उत्पादनको विषयमा छलफल भइरहेका बेला संसद्मा प्रयोग भएका सामग्रीमै विदेशी उत्पादन देखिएको प्रसंग उल्लेख गरेकी हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›