धनगढीमा १४५ ग्राम लागूऔषधसहित दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: उच्च अदालत पाटनले पिकअप गाडीमा सिट थप गरी यात्रु बोक्ने अभ्यासबारे सरकारलाई निर्देशन
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरको संयुक्त टोलीले ठूलो परिमाणको लागूऔषध (ब्राउन सुगर)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानका २७ वर्षीय निराजन ठकुल्ला र भारत पलियाका २८ वर्षीय रिक्कल गुप्ता रहेका छन् । उनीहरूको साथबाट १४५ ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›