दुई सय ८० ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
▸ यस स्टोरीको अंश: लागुऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
गुलरिया नगरपालिका–७ स्थित बाबा पेट्रोल पम्प नजिकबाट लागू औषध खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । ३५ वर्षीय तेजेन्द्र कुमार र २६ वर्षीय विजय सिंहको साथबाट २ सय ८० ग्राम लागू औषध खैरो हिरोइन बरामद भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›