जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, एकै परिवारका अन्य दुई गम्भीर

यस स्टोरीको अंश: चितवनमा जङ्गली च्याउ खाँदा तीन बालबालिकाको मृत्यु, एक गम्भीर
hamrakura.com · 2 हप्ता अघि

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको मृत्यु भएको छ भने १२ वर्षीया मनिता चेपाङ र सजन चेपाङ गम्भीर बिरामी परेका छन्। गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै बसिरहेका थिए। च्याउ खाएर गम्भीर बिरामी परेका सजन चेपाङ र मनिता चेपाङलाई भरतपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू