देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा सर्वोच्चद्वारा लिखित जवाफ माग
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›