दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउको आधार र कारण स्पष्ट पार्न आदेश दिएको हो। इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथि भइरहेको अनुसन्धानसम्बन्धी सम्पूर्ण फाइलसमेत पेस गर्न निर्देशन दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›