सुशासन र समृद्धिका लागि राजनीतिक निष्ठा र आचरणमा परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सुशासन र समृद्धि हासिल गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गरे । उनले उपलब्ध स्रोत-साधनको उच्चतम उपयोग गर्दै कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित