इञ्जिनियरलाई ‘बिम’ तालिम

यस स्टोरीको अंश: सरकारले सगरमाथा आधार शिविरमा ‘अब्जर्वेटरी’ केन्द्र स्थापना गर्ने योजना
www.technologykhabar.com · 9 घण्टा अघि

भरतपुरमा इञ्जिनियरहरूलाई ‘विल्डिङ इन्फरमेसन मोडेलिङ (बिम)’ सम्बन्धी तीनदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। नेपाल इञ्जिनियर्स एसोसिएसन, भरतपुर च्याप्टर र नेपाल बिम फोरमको संयुक्त आयोजनामा सुरु भएको तालिममा ३२ जना इञ्जिनियर सहभागी छन्। तालिमको उद्देश्य कृत्रिम बौद्धिकता (एआई), डिजिटलाइजेसन तथा आधुनिक निर्माण प्रविधिबारे इञ्जिनियरलाई अभ्यस्त गराउनु हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू