रुपन्देहीका ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै
▸ यस स्टोरीको अंश: लुम्बिनीमा पहिलोपटक ‘सीप च्याम्पियनसिप’ आयोजना, प्राविधिक शिक्षा र रोजगारीमा जोड
लुम्बिनी प्रदेशमा पहिलोपटक ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुने भएको छ। रुपन्देही उद्योग संघले आयोजना गर्ने यस कार्यक्रममा सूचना प्रविधि, अटोमोबाइल इन्जिनियरिङ तथा होटल व्यवस्थापन विषयमा विद्यार्थीबीच सीप प्रतिस्पर्धा गराइनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›