सडक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ अर्ब बजेट
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले सडक र शहरी विकास पूर्वाधारको लागि आगामी आर्थिक वर्षको बजेटमा २ खर्ब ८६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण गर्दै सडक र शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित