आगामी वर्ष हजार किलोमिटर सडक कालोपत्र गरिने
सरकारले आगामी वर्ष एक हजार किलोमिटर सडक कालोपत्र गर्ने र २७५ वटा सडक र पुल बनाउने भएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष ०८३/८४ को बजेट भाषणमा यस्तो बताएका हुन्। उनका अनुसार १०२८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्ग चारलेन निर्माण पाँच वर्षभित्र सकिनेछ र कमला कञ्चनपुर, मुग्लिन-नारायणघाट सडक निर्माण यसै वर्षभित्र सम्पन्न गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित