आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २०० पुल बन्ने, पूर्व–पश्चिम राजमार्गका लागि साढे ३७ अर्ब

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.dcnepal.com · 7 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा देशैभर गरी १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने र २०० वटा सडक पुल निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने उद्देश्यका साथ यस्तो लक्ष्य राखिएको जानकारी दिए। उनले पूर्व–पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र पूर्ण रूपमा चार लेनमा विस्तार गरिसक्ने घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू