विपक्षी दलको नाराबाजीकाबीच सभामुखले चलाए सदन
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूको नाराबाजी र विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले सदन अघि बढाएका छन्। प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले विरोध गरेपछि सभामुखले यसअघि बैठक स्थगित गरेका थिए तर दोस्रोपटक भने उनले पेलेरै अघि बढाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित