आलुखेतीले गाउँको अर्थतन्त्र धान्दै, वार्षिक दुई करोडसम्मको निर्यात
▸ यस स्टोरीको अंश: बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा
समय-समयमा परेको वर्षाले बैतडीका आलु किसान उत्साहित बनेका छन्। पाटन नगरपालिका-८ का किसान केशव विष्ट यस वर्ष आलु उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षामा छन्। वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्टले पर्याप्त वर्षाका कारण उत्पादन र आम्दानी दुवै बढ्ने विश्वास व्यक्त गरे। जिल्लाबाट वार्षिक डेढदेखि दुई करोड रुपैयाँ बराबरको आलु निर्यात हुने गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›