आलुखेतीबाट आत्मनिर्भर बन्दै पाटनका किसान, शीतभण्डार सञ्चालनमा नआउँदा घाटा व्यहोर्न बाध्य
▸ यस स्टोरीको अंश: बैतडीका किसान आलुखेतीबाट आत्मनिर्भर, शीतभण्डार अभावले मर्कामा
बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलुखेतीका लागि पकेट क्षेत्र भए तापनि शीतभण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन-८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित