घोराही उपमहानगरद्वारा कृषक परिचयपत्र वितरण अभियान सुरु

यस स्टोरीको अंश: पर्वतका ५७ किसानलाई निःशुल्क माछाका भुरा वितरण
ehimalayatimes.com · 1 हप्ता अघि

घोराही उपमहानगरपालिकाले कृषकहरूलाई राज्यबाट प्राप्त हुने सेवा सुविधा तथा अनुदान कार्यक्रम प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यसहित कृषक परिचयपत्र वितरण अभियान सुरु गरेको छ । कृषकको वास्तविक तथ्याङ्क संकलन गरी कृषि क्षेत्रलाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले सबै वडामा सहजकर्ता परिचालन गरेर विवरण संकलन कार्य अघि बढाएको जनाएको छ । यसले भविष्यमा कृषि नीति निर्माण तथा योजना तर्जुमामा पनि ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू