सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै महानगर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने
pradeskhabar.com · 2 दिन अघि

पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ। बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपुर्‍याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू