जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी औंल्यायो
www.makalukhabar.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी देखिएको ठहर गरेको छ । संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायत महत्वपूर्ण संरचनामा तोडफोड तथा आगजनीबाट देशभर ठूलो मानवीय, भौतिक र आर्थिक क्षति भएको घटनामा नेपाली सेनाको भूमिका कमजोर देखिएको हो । आयोगले नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको उल्लेख गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू