भदौ २३ गते नै सेनाले सरकारलाई सहयोग गरेको थिएन : आयोग

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपा सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धानको सिफारिस
baahrakhari.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भदौ २३ गतेको जेनजी आन्दोलनमा सरकारले सेनाको साथ नपाएको जनाएको छ । प्रतिवेदनमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग मागेको तर व्यवहारतः त्यस्तो सहयोग नभएको उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू