दूध किसानलाई रु १२ करोड भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
ehimalayatimes.com · 9 घण्टा अघि

दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई रु १२ करोड भुक्तानी गरेको छ । पछिल्लो चार महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व रु १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक रु एक करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू