प्रचण्ड अस्पताल भर्ना

यस स्टोरीको अंश: नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया र संक्रमणका कारण अस्पताल भर्ना
ehimalayatimes.com · 4 घण्टा अघि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई निमोनिया भएको बताइएको छ । स्वास्थ्य समस्याकै कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा पनि सहभागी हुन सक्नुभएको थिएन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू