‘टीओबीले प्रदर्शन कब्जा गरी विद्यार्थीलाई ढाल बनाएर संसद्मा आक्रमण गर्यो’
▸ यस स्टोरीको अंश: पत्रकार महासंघ अध्यक्ष शर्माद्वारा प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा व्यक्त
राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष भदौ २३ गते भएको ‘जेनजी’ प्रदर्शनलाई ‘तिब्बतीयन ओरिजिन ब्लड’ (टीओबी) समूहले नियन्त्रणमा लिई संसद् भवनमा आक्रमण गरेको निष्कर्ष निकालेको छ। आयोगको प्रतिवेदनमा उक्त समूहले नवयुवा (जेनजी) को शान्तिपूर्ण प्रदर्शनलाई नियन्त्रणमा लिई सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने, संसद् भवनमा आक्रमण गर्ने र आगजनीको प्रयाससमेत गरी धनजनको क्षति पुर्याएको उल्लेख छ। स्थिति नियन्त्रण बाहिर जान लागेपछि प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिँदै कर्फ्यू जारी गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित