एमाले सचिवालय बैठक : जवाफ दिँदै ओली
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा (एमाले) सचिवालय बैठक आज (जेठ १०) पनि बस्दै छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान ११ः३० बजे बैठक सुरु हुने तय छ । बैठकका निम्ति विभिन्न ११ कार्यसूची तोकिएको छ । यसअन्तर्गत पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन र वर्तमान राजनीतिक घटनाक्रमलगायत समसामयिक विषय छन् । बैठकमा पदाधिकारीले अघिल्ला छलफलका क्रममा उठाएका प्रश्न र जिज्ञासाको जवाफ अध्यक्ष ओलीले दिने कार्यतालिका छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित