अमेरिकाले टस जित्यो, यस्तो छ नेपालको प्लेइङ-११

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
neplays.com · 6 दिन अघि

आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीच त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ । अमेरिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । नेपालले पछिल्लो जितपछि आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू