‘रोल नं १’ र ‘कुम्भ’ प्रदर्शनमा

यस स्टोरीको अंश: ‘हली’ चलचित्र साउन २२ देखि प्रदर्शनमा आउने, सामाजिक संघर्ष र महिला पीडाको कथा
celebritynepal.com · 13 घण्टा अघि

दुई नयाँ नेपाली चलचित्र ‘रोल नं १’ र ‘कुम्भ’ देशभर प्रदर्शनमा आएका छन्। जोन योञ्जनको निर्देशनमा बनेको ‘रोल नं १’ सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित छ। आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको एक्सनप्रधान चलचित्र ‘कुम्भ’ पनि आजैदेखि प्रदर्शनमा आएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू