यसवर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: सांसदद्वारा सरकारको ध्यानाकर्षण: यसवर्ष किसानलाई मलको अभाव हुन नदिन निर्देशन
प्रतिनिधिसभाका सांसदहरूले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्। कृषि सामग्री कम्पनी लिमिटेडले देशमा हुने मलखादको मागबमोजिम अनुदान बजेट एवम् वार्षिक खरिद परिमाण नतोकिँदा किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›