ब्रिक्स बैठकमा इरान र यूएईबीच तीखो विवाद : दुई देशबीच आरोप-प्रत्यारोपले साझा घोषणापत्रमै संकट

यस स्टोरीको अंश: गौतम अडानीले अमेरिकामा भ्रष्टाचार मुद्दामा जरिवाना तिर्न सहमति जनाए
lokaantar.com · 2 हप्ता अघि

ब्रिक्स राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा इरान र संयुक्त अरब इमिरेट्स (यूएई)का प्रतिनिधिबीच तीखो विवाद भएको छ। इरानले यूएईमाथि आफ्नो देशविरुद्ध भएको सैन्य आक्रमणमा प्रत्यक्ष संलग्न रहेको गम्भीर आरोप लगाएको छ। इरानका विदेशमन्त्री सय्यद अब्बास अराघचीले यूएईले इरानमाथिको हमलामा सहयोग गरेको आरोप लगाउँदै इजरायलसँगको ‘मिलेमतो’को हिसाब गरिने चेतावनी दिएका छन्। यस विवादले ब्रिक्स बैठकको साझा घोषणापत्रमै संकट आउने संकेत देखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू