दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि
▸ यस स्टोरीको अंश: सरकारले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गर्यो, मेडिकल सिट बढाइने
सरकारले देशभरीका दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्याइएको घोषणा गरेका हुन् । अन्य २५ जिल्लाका विद्यार्थीहरुलाई उपलब्ध गराइँदै आएको पोषण भत्ता यथावत राखिएको उनले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित